Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पोखराविरुद्ध रोहित पौडेलको अर्धशतक

पोखराविरुद्ध रोहित पौडेलको अर्धशतक

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन्।

उनले ३२ बलमा ७ चौका र १ छक्कासहित अर्धशतक पूरा गरेका हुन्।

टस जितेर ब्याटिङ गरिरहेको लुम्बिनी अहिले ३ विकेट क्षतिमा ८६ रन बनाएर खेलिरहेको छ।

उनले १२औं ओभरको तेस्रो बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्।

नेपाल प्रिमियर लिगमा अर्धशतक प्रहार गर्ने रोहित आठौं खेलाडी हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077