Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लुम्बिनी लायन्सले दियो पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य

लुम्बिनी लायन्सले दियो पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई जितका लागि १७१ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङको निर्णय लिएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७० रन बनाएको हो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनी ५९ बलमा ९५ रनमा आउट भए ।

उनले चौथो विकेटका लागि टम मुर्ससँग शतकीय साझेदारी गरेका थिए । मुर्स ४५ रनमा आउट भए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077