Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लुम्बिनी लायन्सविरुद्ध गौसले हाने अर्धशतक

लुम्बिनी लायन्सविरुद्ध गौसले हाने अर्धशतक

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सका ओपनर आन्द्रेस गौसले अर्धशतक पूरा गरेका छन् ।

उनले ६.३ ओभरमा २० बलमा ५ चौका ४ छक्का प्रहार गरेका हुन्। उनी एनपीएलमा छिटो अर्धशतक बनाउने खेलाडी पनि बनेका छन्।

उनले ५ चौका र ४ छक्का प्रहार गरेका छन् । गौस र दिनेश खरेलले पोखरालाई शानदार सुरुआत दिलाएका छन् ।

यसअघि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अर्धशक बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077