Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

लुम्बिनीविरुद्ध सुदूरपश्चिम रोयल्सले गुमायो पहिलो विकेट

लुम्बिनीविरुद्ध सुदूरपश्चिम रोयल्सले गुमायो पहिलो विकेट

शनिवार , मंसिर २२, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको सुदूरपश्चिमले पहिलो विकेटका रुपमा विनोद भण्डारीलाई १७ रनमा गुमाएको हो ।

उनलाई रोहित पौडेलले क्याच आउट गराए ।

यो समाचार तयार पार्दासम्म सुदूरपश्चिमले ८ ओभरमा एक विकेटको क्षतिमा ५९ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077