Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुदूरपश्चिमले गुमायो चौंथोे विकेट, जैब र आरिफ ‘आउट’

सुदूरपश्चिमले गुमायो चौंथोे विकेट, जैब र आरिफ ‘आउट’

शनिवार , मंसिर २२, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले चौंथो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको सुदूरपश्चिमले तेस्रो र चौथो विकेटका रुपमा सैफ अली जैब र आरिफ शेख आउट भएका हुन् ।

उनीहरुलाई लुम्बिनी लायन्सका रामोन सिमण्ड्सले क्यमच आउट गराए ।

यसअघि पहिलो विकेटका रुपमा विनोद भण्डारी १७ रनमा आउट भए भने दोस्रो विकेटका रुपमा ब्राण्डन म्याकमुलेन २३ रनमा आउट भए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077