Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै विराटनगर

टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै विराटनगर

शनिवार , मंसिर २२, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगरले टस जितेर बलिङको निर्णय लिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङको निम्तो पाएको हो।

सुरुका दुई/दुई खेलमा पराजित भएका यी दुई टोलीले तेस्रो खेल जितेका थिए ।

दुवै टोली आज लगातार दोस्रो जितका लागि खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077