Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

देश छोडेर भागेका सिरियाका राष्ट्रपति असद रूसमा

देश छोडेर भागेका सिरियाका राष्ट्रपति असद रूसमा

सोमवार , मंसिर २४, २०८१

एजेन्सी । देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद रूस पुगेका छन् ।

विद्रोहीको सामना गर्न नसकेपछि देश छोडेर भागेका असद रूसको राजधानी मस्को पुगेका हुन् ।

असद र उनको परिवारलाई रूसले ‘मानवीय आधारमा’ शरण दिएको बताइएको छ ।

विद्रोही समूह हयात तहरीर अल–शाम आइतबार बिहान सिरियाको राजधानी दमास्कस कब्जा गरेपछि असद देश छाडेर भागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077