Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

टर्कीमा सैन्य हेलिकोप्टर दुर्घटना, पाँच जनाको मृत्यु

टर्कीमा सैन्य हेलिकोप्टर दुर्घटना, पाँच जनाको मृत्यु

सोमवार , मंसिर २४, २०८१

टर्की । टर्कीको दक्षिण–पश्चिम स्पार्टा प्रान्तमा सोमबार एक सैन्य हेलिकोप्टर प्रशिक्षण उडानका क्रममा दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा ब्रिगेडियर जनरल इसा बेडिल्ली र स्पार्टा आर्मी एभिएसन स्कूलका कमाण्डर पनि रहेको प्रान्तका गभर्नर अब्दुल्ला एरिनले बताए । 

एम्बुलेन्स र अग्निनियन्त्रकसहित आपतकालीन प्रतिक्रिया टोलीहरू केसिबोर्लु जिल्लानजिकै घटनास्थलमा तुरुन्तै पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077