Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

चितवन राईनोजविरुद्ध रोहित पौडेलले हाने अर्धशतक

चितवन राईनोजविरुद्ध रोहित पौडेलले हाने अर्धशतक

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन् ।

एनपीएलअन्तर्गत जारी खेलमा उनले ४३ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्।

रोहितले यसअघि पोखरा एभेन्जर्सविरुद्ध ९५ रनको अर्धशतकीय पारी खेलेका थिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको लुम्बिनीले १५ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा १ सय १ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077