Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

चितवन राइनोजविरुद्ध लुम्बिनीलाई तेस्रो सफलता

चितवन राइनोजविरुद्ध लुम्बिनीलाई तेस्रो सफलता

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले लगातार तेस्रो विकेट गुमाएको छ।

लुम्बिनी लायन्सले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले चौथो ओभरको खेल जारी रहँदा ३ विकेट गुमाउँदा १६ रन बनाएको हो ।

ओपनर विपिन रावल ५ रन बनाउँदा रेमोन सिमोन्डको बलका सन्तोष घिरैयाको हातबाट क्याच आउट भए।

तेस्रो ओभरको अन्तिम बलमा सन्तोष कार्की १० रन बनाउँदा रोहित पौडेलको बलमा सादविन जफरको हातबाट क्याच आउट भए।

चौथो ओभरको पहिलो बलमा १ रन बनाएका सोहेल तनविर रोेहित पौडेलबाट कट एण्ड बोल्ड भए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077