Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

स्वर्णिमलगायत रास्वपाका नेतालाई सर्वोच्चले भन्यो - अवहेलनाको आरोपमा किन कारबाही नगर्ने ?

स्वर्णिमलगायत रास्वपाका नेतालाई सर्वोच्चले भन्यो - अवहेलनाको आरोपमा किन कारबाही नगर्ने ?

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपसभापति स्वर्णिम वाग्लेलगायतका नेतालाई लिखित जवाफ माग गरेको छ ।

न्यायाधीशहरू विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलबार विपक्षीहरूलाई लिखित जवाफ माग्ने आदेश गरेको हो । सर्वोच्चले लिखित आदेश भने जारी गरिसकेको छैन ।

प्रहरीले पक्राउ गरेको र अदालतको अनुमतिमा म्याद थप भइसकेको व्यक्तिलाई रिहा गराउन दबाबस्वरुप सडक आन्दोलन गरेकोमा प्रश्न उठाइ अवहेलनाको कारबाही हुनुपर्ने भनी अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

मुद्दामा रास्वपाका सबै सांसदसहित २० जनालाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077