Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सिरियामा मोहम्मद अन्तरिम प्रधानमन्त्री नियुक्त

सिरियामा मोहम्मद अन्तरिम प्रधानमन्त्री नियुक्त

बुधवार , मंसिर २६, २०८१

एजेन्सी । सिरियामा मोहम्मद अल–बशीर अन्तरिम प्रधानमन्त्री नियुक्त भएका छन् ।

बसर अल असदलाई सत्ताबाट हटाउन विद्रोही समूहलाई सघाउन महत्त्वपूर्ण भूमिका खेलेका मोहम्मदलाई प्रधानमन्त्रीलाई नियुक्त गरिएको हो ।

एक टेलिभिजन सम्बोधनमा मोहम्मद अल–बशीरले उनी अर्को वर्ष मार्चसम्म पदमा रहन तयार रहेको घोषणा गरे ।

बशीरले सानो मन्त्रिपरिषद्को नेतृत्व गर्दै सार्वजनिक सेवाहरू पुनः सञ्चालन गर्ने बताइएको छ । उनले अहिले इदलिब प्रान्तको प्रशासनको जिम्मेवारी सम्हालिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077