Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काभा भलिबल च्याम्पियनशिपमा आज दुई वटा खेल हुँदै

काभा भलिबल च्याम्पियनशिपमा आज दुई वटा खेल हुँदै

बुधवार , मंसिर २६, २०८१

काठमाडौं । काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा आज दुई वटा खेल हुँदैछन् ।

पहिलो खेल इरानको जुनियर टोली र क्यालिकट हिरोजबीच हुनेछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पहिलो खेल दिउँसो साढे २ बजे हुनेछ ।

यस्तै आजै बेलुका ५ बजे हुने दोस्रो खेलमा नेपालको हेल्प नेपालले माल्दिभ्सको क्लब एचडीसीसँग खेल्नेछ ।

प्रतियोगितामा नेपालबाहेक भारत, इरान र माल्दिभ्सको क्लबको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077