Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

भारतीय रक्षामन्त्री सिंह र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

भारतीय रक्षामन्त्री सिंह र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

बुधवार , मंसिर २६, २०८१

एजेन्सी । भारतीय रक्षामन्त्री राजनाथ सिंह र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ ।

रुस भ्रमणमा रहेका राजनाथले मंगलबार मस्कोमा भ्लादिमिर पुटिनलाई भेटेका हुन् ।

भारतको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रक्षामन्त्री सिंह र रुसी राष्ट्रपति पुटिनबिच भारत-रूस अन्तरसरकारी आयोगको २१औँ सत्रका दौरान सैन्य तथा सैन्य प्राविधिक सहयोगका विषयमा वार्ता भएको जनाएको छ।

यस क्रममा रक्षामन्त्री सिंहले पुटिनसँग द्विपक्षीय रक्षा सहयोगका विभिन्न विषयमा छलफल गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077