Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

भरुवा बन्दुकसहित संखुवासभाबाट युवक पक्राउ

भरुवा बन्दुकसहित संखुवासभाबाट युवक पक्राउ

बुधवार , मंसिर २६, २०८१

संखुवासभा । भरुवा बन्दुकसहित संखुवासभाबाट एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मकालु गाउँपालिका-२ बुम्लिङ बस्ने ३० वर्षीय लाक्पा शेर्पा रहेका छन् ।

उनलाई १ थान भरुवा बन्दुक र करिब ५० ग्राम बारुदसहित राति प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी मकालुबाट खटिएको प्रहरीले लाक्पाको घरमा लुकाई छिपाई राखेको उक्त बन्दुक र बारुद फेला पारी उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077