Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पोखरा एभेन्जर्सविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर किंग्स

पोखरा एभेन्जर्सविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर किंग्स

बिहिवार , मंसिर २७, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किंग्सले टस जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा बिहीबारको पहिलो खेलमा विरानगरका कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ रोजेका हुन् ।

एनपीएलमा अहिलेसम्म १९ वटा खेल सम्पन्न भएका छन् ।

पोखरा एभेन्जर्स अंक तालिकामा ७ औं स्थानमा र विराटनगर किंग्स ८ औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077