Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पत्रकार महासंघको कार्यसमितिमा को-को भए विजयी ? [मतपरिणामसहित]

पत्रकार महासंघको कार्यसमितिमा को-को भए विजयी ? [मतपरिणामसहित]

सोमवार , पौष १, २०८१

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् ।

शुक्रबार सम्पन्न निर्वाचनको आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा शर्मा चार हजार २८२ मतसहित विजयी भएकी हुन् ।

वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य निर्वाचित भएका छन् । उनी चार हजार २३० मतका साथ विजयी भएका हुन् ।

महिला उपाध्यक्षमा नितु पण्डितले चार हजार ७०५, उपाध्यक्ष समावेशीमा उमित प्रसाद बागचन्द चारहजार २९२ मतका साथ विजयी भएका छन् । महासचिवमा रामप्रसाद दाहाल चार हजार २९२ मतसहित विजयी भएका छन् ।

को को निर्वाचित भए ? [मतपरिणामसहित]

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077