Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

राँगाभैंसीको मासु निर्यात गर्न चीनसँग सम्झौता

राँगाभैंसीको मासु निर्यात गर्न चीनसँग सम्झौता

सोमवार , पौष १, २०८१

काठमाडौं । नेपाल र उत्तरी छिमेकी चीनबीच राँगाभैंसीको मासु निर्यात गर्ने सम्बन्धी सम्झौता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सम्पन्न भएलगत्तै दुई देशबीच सोमबार यस्तो सम्झौता भएको हो ।

नेपालको तर्फबाट कृषिमन्त्री रामनाथ अधिकारी लगायतका सरकारी अधिकारी र चीनको तर्फबाट नेपालका लागि चिनियाँ राजदूतको उपस्थितिमा हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको सांघाई जियान फुड प्रालिबीच सम्झौता भएको हो।

यो सम्झौतापछि नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा सहज हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077