Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

विभागहरूलाई एमालेको निर्देशन - पुस १५ भित्र विभागीय रिपोर्ट तयार पार्नू

विभागहरूलाई एमालेको निर्देशन - पुस १५ भित्र विभागीय रिपोर्ट तयार पार्नू

बुधवार , पौष ३, २०८१

काठमाडौं । नेकपा एमालेले पुस १५ भित्र पार्टीका विभागहरूलाई विभागीय रिपोर्ट तयार गर्न निर्देशन दिएको छ ।

बुधबार पार्टी मुख्यालय च्यासलमा बसेको विभागका प्रमुख र सचिवहरूको संयुक्त बैठकले यस्तो निर्देशन दिएको हो ।

महासचिव शंकर पोखरेलका अनुसार बैठकले पुस १५ गतेभित्र सबै विभागलाई विभागीय कामको रिपोर्ट तयार गर्न निर्देशन दिएको छ ।

यस्तै बैठकले पार्टीका विरुद्धको घेराबन्दी र आक्रमणलाई दृढतापूर्वक सामना गर्ने र पार्टी तथा सरकारको कामलाई थप प्रभावकारी बनाउने सन्दर्भमा महत्त्वपूर्ण छलफल गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077