Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

फुल्चोकीको जंगलमा १३ जना हराए, खोजी गर्न इन्सपेक्टरको कमाण्डमा प्रहरी परिचालन

फुल्चोकीको जंगलमा १३ जना हराए, खोजी गर्न इन्सपेक्टरको कमाण्डमा प्रहरी परिचालन

सोमवार , पौष ८, २०८१

काठमाडौं । ललितपुरको फुल्चोकी जंगलबाट १३ जना हराएका छन् ।

सोमबार गोदावरी नगरपालिकामा पर्ने फुल्चोकीमा घुम्न गएका १३ जना व्यक्ति हराएका हुन् ।

ललितपुर प्रहरीका अनुसार हराएको सूचनापछि अहिले खोजी कार्य थालिएको छ ।

उनीहरुको खोजीमा इन्सपेक्टरको कमाण्डमा टोली खटाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077