Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

राष्ट्रिय उन्मुक्ति पार्टीलगायतका दललाई त्रिपाठीको आह्वान - सहकार्य गरौँ

राष्ट्रिय उन्मुक्ति पार्टीलगायतका दललाई त्रिपाठीको आह्वान - सहकार्य गरौँ

सोमवार , पौष ८, २०८१

काठमाडौं । जनता प्रगतिशील पार्टी, नेपालले विभिन्न राजनीतिक दलहरूलाई सहकार्यको प्रस्ताव गरेको छ ।

आज एक विज्ञप्तिमार्फत हृदयेश त्रिपाठी नेतृत्वको पार्टीले लोकतान्त्रिक समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टीलगायतलाई सहकार्यको प्रस्ताव गरेका हुन् ।

सहर्कायलाई मूर्त रूप दिन जनता प्रगतिशील पार्टीको तर्फबाट शिवजी यादवको संयोजकत्वमा वार्ता टोली गठन पनि गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वमन्त्री ईश्वर दयाल मिश्र र मोहम्मद साबिर हुसेन पनि वार्ता टोलीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077