Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा

मंगलवार , पौष ९, २०८१

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ । केहिबेर अघिदेखि बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।

यसअघि प्रायः सिंहदरबारमा बैठक बस्ने गरेको भए पनि आज भने बालुवाटारमा बसेको हो ।

मन्त्रिपरिषद्को नियमित बैठक भने बिहीबार बस्ने गरेको छ।

बैठकमा सहकारी संस्थाको समस्याका सम्बन्धनमा संसदीय छानबिन विशेष समितिले गरेको सिफारिसका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077