Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले गरे स्वास्थ्य विभागमा १० सदस्य मनोनीत

कांग्रेस सभापति देउवाले गरे स्वास्थ्य विभागमा १० सदस्य मनोनीत

बिहिवार , पौष ११, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको स्वास्थ्य विभागमा १० सदस्यहरू मनोनीत गरेका छन् ।

सभापति देउवाले डा चन्द्रमोहन यादव प्रमुख रहेको विभागमा १० सदस्यहरू मनोनीत गरेका हुन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम उनीहरूलाई देउवाले बिहीबार मनोनीत गरेका हुन्।

स्वास्थ्य विभागमा मनोनीत हुनेहरूमा डा. लक्ष्मीराज पाठक, डा. मुक्तिराम श्रेष्ठ , डा. अनिलकुमार झा र डा. सुमन कर्माचार्यलाई मनोनीत गरिएको छ ।

त्यस्तै, डा.सुशीलनाथ प्याकुरेल, श्यामचन्द्र यादव, ईश्वर कार्की, विष्णुप्रसाद भट्टराई, पुजा फुयाल, वुधिसरा सुनुवारलाई स्वास्थ्य विभागमा मनोनीत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077