Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

देशभरका स्थानीय तहको वेबसाइट 'डाउन' !

देशभरका स्थानीय तहको वेबसाइट 'डाउन' !

बिहिवार , पौष ११, २०८१

काठमाडौं। देशभरका स्थानीय तहको अधिकांश वेबसाइटमा समस्या आएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार केही पालिकाको वेबसाइट चलेपनि अधिकांश वेबसाइटमा समस्या आएको हो ।

‘यस वेबसाइटको मर्मत कार्य जारी छ। हामी एकछिन पछि फर्कने छौं,’ गाउँपालिकाहरूको वेबसाइटमा भनिएको छ ।

के कारणले साइट नचलेको हो भनेर प्राविधिक चेकजाँच भइरहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077