Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सामाजिक सुरक्षा कोषमा जागिरको अवसर, मागियो निर्देशकदेखि कम्युटर अपरेटसम्म [सूचनासहित]

सामाजिक सुरक्षा कोषमा जागिरको अवसर, मागियो निर्देशकदेखि कम्युटर अपरेटसम्म [सूचनासहित]

शुक्रवार , पौष १२, २०८१

काठमाडौं । सामाजिक सुरक्षा कोषले २९ कर्मचारीका लागि आवेदन आह्वान गरेको छ ।

शुक्रबार सूचना प्रकाशित गर्दै कोषले निर्देशकदेखि कम्प्युटर अपरेटरसम्म २९ कर्मचारीका लागि आवेदन आह्वान गरेको हो ।

कोषले प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, सूचना प्रविधि अधिकृत, वरिष्ठ प्रशासन सहायक, लेखापाल लगायत विभिन्न पदमा कर्मचारी मागेको हो ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले माघ ३ गतेसम्म कोषको अनलाइन दरखास्त प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077