Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

शनिवार , पौष १३, २०८१

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ।

हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको हो ।

वस्तीलाई हृदयघात भएपछि थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो।

उपचारको क्रममा उनको निधन भएको हो।

२०६५ भदौ २ गते न्यायाधीशमा नियुक्त भएका उनी २०७० २९ चैतमा अस्थाथी न्यायाधीशबाटै अवकाश भएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077