Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : देउवा

देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : देउवा

शनिवार , पौष १३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रज नेताहरुले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रित हुनुपर्ने बताएका छन्।

कांग्रेस नेता पिएल सिंहको १३ औं पुन्यतिथिमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले अग्रज नेताहरुले देश र जनतालाई केन्द्रमा राखेर गरेका अधुरो कामहरूलाई अघि बढाउनुपर्ने बताए।

सभापति देउवाले स्वर्गीय पिएल सिंहले जनताको सेवाका लागि गरेका कामहरुको स्मरण गरे पिएल सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान दिएको भन्दै देउवाले उनको निधनले पार्टीलाई मात्रै नभइ देशलाई नै ठूलो क्षति भएको धारणा राखे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077