Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

भीम रावललाई एकीकृत समाजवादीमा आउन घनश्याम भूसालको आग्रह

भीम रावललाई एकीकृत समाजवादीमा आउन घनश्याम भूसालको आग्रह

शनिवार , पौष १३, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले भीम रावललाई आफ्नो पार्टीमा आउन आग्रह गरेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव भूसालले रावललाई पार्टीमा आउन आग्रह गरेका हुन्।

भीम रावललाई एमालेले बुधबार साधारण सदस्यबाट समेत हटाएको थियो।

उनले नेपाल पार्टी नभएर नभई राम्रो पार्टी नभएका कारण दु:ख पाएको भन्दै रावललाई आफ्नो पार्टीमा आउन आग्रह गरे।

एमालेबाट निकालिएपछि भीम रावल कुनै पार्टीमा जाने पक्षमा नरहेको उनी निकटहरूले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077