Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कैलालीबाटै चुनाव लड्ने परराष्ट्रमन्त्री आरजुको घोषणा

कैलालीबाटै चुनाव लड्ने परराष्ट्रमन्त्री आरजुको घोषणा

शनिवार , पौष १३, २०८१

कैलाली । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कैलालीबाटै चुनाव लड्ने घोषणा गरेकी छन् ।

शनिबार कैलालीको धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले फेरि कैलालीबाटै चुनाव लड्ने घोषणा गरेकी हुन् ।

‘पहिला पनि यही क्षेत्रबाट चुनाव लडेको थिएँ, केही कारणले हारियो होला। फेरि पनि यही आएर चुनाव लड्ने मेरो विचार छ,’ उनले भनिन् ।

उनले पार्टी पंक्ति एक ढिक्का हुनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077