Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

एआईजी भरत बोहरा आजबाट अनिवार्य अवकाशमा

एआईजी भरत बोहरा आजबाट अनिवार्य अवकाशमा

आइतवार , पौष १४, २०८१

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरक्षिक (एआईजी) भरतबहादुर बोहरा अवकाश भएका छन्।

एआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर बोहरा आजबाट अवकाशमा गएका हुन् ।

बोहरा २०५१ चैत ५ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए।

उमेर हदका कारण ३० वर्षे सेवा अवधि पनि पूरा नहुँदै अवकास हुँदा एआईजीका रूपमा उनले २ साता पनि काम गर्न पाएनन्।

उनले एकसाता अघि मात्रै दर्ज्यानी चिह्न लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077