Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

देश बनाउने पार्टी एमाले मात्रै भएको प्रधानमन्त्री ओलीको दाबी

देश बनाउने पार्टी एमाले मात्रै भएको प्रधानमन्त्री ओलीको दाबी

आइतवार , पौष १४, २०८१

पर्सा । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने पार्टी एमाले मात्रै भएको दाबी गरेका छन् ।

नेकपा एमालेको पर्सा जिल्ला कमिटीले आइतबार सखुवा प्रसौँनीमा आयोजना गरेको जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले सरकारले समृद्धि र सुशासनका लागि काम गर्नेमा ढुक्क हुन आग्रह गरे ।

‘यो सरकारले समृद्धि र सुशासनका लागि काम गर्नेमा ढुक्क हुनुहोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘अब तर्क गरिहनु आवश्यक छैन। व्यवहारबाट पुष्टि भइएसकेको छ। देश बनाउने पार्टी एमाले नै हो र एमाले मात्रै हो ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077