Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन

अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन

सोमवार , पौष १५, २०८१

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ ।

उनको एक सय वर्षको उमेरमा आइतबार जर्जियामा निधन भएको हो ।

१९२४ अक्टोबर १ मा जन्मिएका उनी १९९७ देखि २०८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए।

आर फोर्डलाई हराएर उनी अमेरिकाको ३९औँ राष्ट्रपति बनेका थिए ।

कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो आयु जीवित रहने राष्ट्रपति बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077