Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

हात्ती महोत्सवमा जंगली हात्ती प्रवेश गरेपछि...

हात्ती महोत्सवमा जंगली हात्ती प्रवेश गरेपछि...

सोमवार , पौष १५, २०८१

चितवन। सौराहामा जारी हात्ती महोत्वसमा जंगली हात्ती प्रवेश गरेको छ।

आज महोत्सव स्थलमा जंगली हात्ती मकुना प्रवेश गरेको हो।

बाघमारा सामुदायिक वनको चौरमा रहेको हात्ती महोत्सव समापन समारोह चलिरहँदा कार्यक्रम स्थलमा प्रवेश गरेको थियो।

कार्यक्रम स्थलबाट धपाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077