Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बैतडीमा भूकम्प गयो

बैतडीमा भूकम्प गयो

मंगलवार , पौष १६, २०८१

बैतडी । बैतडीमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ५४ मिनेटमा भूकम्प गएको हो ।

जिल्लाको नवाघर वरपर केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको बताइएको छ ।

नेपालका विभिन्न भूभागमा भूकम्प जाने क्रम रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077