Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बाबुराम भट्टराई र रास्वपा सांसद गौतमबीच भेट

बाबुराम भट्टराई र रास्वपा सांसद गौतमबीच भेट

मंगलवार , पौष १६, २०८१

काठमाडौं । नेपाल समाजवादी पार्टीका संयोजक डा.बाबुराम भट्टराई र रास्वपाकी सांसद सोविता गौतमबीच भेटवार्ता भएको छ ।

भट्टराई निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटका क्रममा देशको अर्थराजनीतिक अवस्था, वैकल्पिक राजनीतिलगायतका विषयमा छलफल भएको बताइएको छ ।

भट्टराईलाई भेट्नका लागि गौतमसँगै र कर्णाली याक्सका सह मालिक गृहेन्द्र घिमिरे पनि निवास पुगेका थिए ।

भट्टराईले वैकल्पिक राजनीतिको पक्षमा निरन्तर वकालत गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077