Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

गम्भीरताका साथ नलिएसम्म माओवादीसँग एकता हुँदैन : नेत्रविक्रम चन्द

गम्भीरताका साथ नलिएसम्म माओवादीसँग एकता हुँदैन : नेत्रविक्रम चन्द

मंगलवार , पौष १६, २०८१

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पार्टी एकतालाई गम्भीरताका साथ नलिएसम्म नेकपा (माओवादी केन्द्र) सँग एकता नहुने बताएका छन् ।

काठमाडौंमा मंगलबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव चन्दले यस्तो बताएका हुन् ।

उनले एकताको विषयलाई गम्भीरताका साथ नलिएसम्म कुनै पनि क्रान्तिकारी शक्तिसँग एकता नहुने बताए ।

उनले माओवादीसँगको पार्टी एकता सकियो भन्ने भ्रम फैल्याइएको भन्दै एकताका लागि गम्भीर रहेको खण्डमा पार्टी एकता हुने प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077