Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सहकारी प्रकरणमा कांग्रेस र एमालेका नेतालाई जोगाइएको माओवादीको आरोप

सहकारी प्रकरणमा कांग्रेस र एमालेका नेतालाई जोगाइएको माओवादीको आरोप

बिहिवार , पौष १८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले सहकारी ठगी प्रकरणमा जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका सांसद तथा लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएको छ।

स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अन्निप्रसाद सापकोटाले सरकारले भ्रष्टाचारीहरुलाई जोगाएको आरोप लगाए।

उनले भने–‘विपक्षीहरुलाई चाहिँ छानीछानी कारवाही गर्ने, आफ्नालाई चाहिँ जोगाउने, कांग्रेस उपसभापति धनराज गुरुङको विषय सहकारीको विषयमा सिधै देखिएको छ कारवाही नै छैन। एमालेका सांसद तथा लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई पनि संरक्षण गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077