Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच शीतलनिवासमा भेटवार्ता, के भयो छलफल ?

प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच शीतलनिवासमा भेटवार्ता, के भयो छलफल ?

शुक्रवार , पौष २६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

राष्ट्रपति पौडललाई भेट्न प्रधानमन्त्री ओलीसहतिको टोली शीतलनिवास पुगेको थियो । भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साथै राष्ट्रपतिसँगको भेटमा अध्यादेशका बारेमा र भइरहेको तयारीका सम्बन्धमा पनि छलफल भएको बताइएको छ ।

भेटमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, कानुन सचिव उदयराज सापकोटालगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077