Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

शुक्रवार , पौष २६, २०८१

काठमाडौं । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन् ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्का ६ निर्णय शुक्रबार औपचारिक रूपमा सार्वजनिक गरेका हुन् ।

सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू कमल गिरी, गणेशबहादुर ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको एक वर्ष पदावधि थप गर्ने तथा सहरी विकास मन्त्रालयका सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रूपमा काजमा खटाउनेलगायतका निर्णय गरेको छ ।

यस्तै परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने पनि निर्णय गरिएको छ ।

यस्ता छन् निर्णयहरू :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077