Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

शुक्रवार , पौष २६, २०८१

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसिरहेको छ ।

केहीबेर अघिदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो । बैठकका एजेन्डाबारे खुलाइएको छैन ।

यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको चर्चा छ।

यसअघि उनी राष्ट्रपति रामचन्द्र पौडेल भेट्न कानुनमन्त्री अजय चौरासियासहित शीतल निवास पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077