Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सरकारले ल्यायो सार्वजनिक सेवामा हुने झन्झट हटाउन अध्यादेश

सरकारले ल्यायो सार्वजनिक सेवामा हुने झन्झट हटाउन अध्यादेश

शनिवार , पौष २७, २०८१

काठमाडौं । सरकारले सार्वजनिक सेवामा हुने झन्झट हटाउन अध्यादेश ल्याएको छ।

केही कानुनहरू संशोधन गर्न शुक्रबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश ल्याएको हो।

अध्यादेशमा सरकारी फाइल हप्ता दिनभन्दा बढी घुमाउन नपाइने व्यवस्था गरिएको छ।

अध्यादेशमार्फत संशोधन हुने कानुनमा सरकारका कामको सम्पादन सरलीकरण ७ दिनभित्र नभए कारबाही हुने व्यवस्था गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077