Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

नेपाली नोटमा पृथ्वी नारायण शाहको तस्बिर राखौँ : राजेन्द्र लिङ्देन

नेपाली नोटमा पृथ्वी नारायण शाहको तस्बिर राखौँ : राजेन्द्र लिङ्देन

शनिवार , पौष २७, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

शनिवार पृथ्वी जयन्तीका अवसरमा राप्रपाले आयोजना गरेको चियापान कार्यक्रमकै बिचमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङदेनले यस्तो प्रस्ताव गरेका हुन् । 

‘पृथ्वी नारायण शाहको सम्मानमा नेपालको नोटमा उहाँको तस्बिर अङ्कित गर्नुपर्छ,’ लिङदेनले भने, ‘यसमा ढिलाइ गर्नुहुन्न ।’ 

पृथ्वी नारायण शाहको सम्मान गर्दा कसैले पनि हीनताबोध नगर्नुपर्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077