Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

कोशी प्रदेशको हिउँदे अधिवेशन माघ ७ मा बोलाउने सरकारको निर्णय

कोशी प्रदेशको हिउँदे अधिवेशन माघ ७ मा बोलाउने सरकारको निर्णय

आइतवार , पौष २८, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारको आइतबार बसेको प्रदेश सभाको हिउँदे अधिवेशन आगामी माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुखलाइ सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता रेवती रमण भण्डारीले मन्त्रिपरिषद बैठकले माघ ७ को दिउँसो २ बजे प्रदेश सभाको बैठक बस्ने गरी अधिवेशन आह्वान गरेको बताईन् ।

कोशी प्रदेश सभा लामो समयदेखि बस्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077