Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सुकुटे किन पुगे माओवादी अध्यक्ष प्रचण्ड ?

सुकुटे किन पुगे माओवादी अध्यक्ष प्रचण्ड ?

सोमवार , पौष २९, २०८१

सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।

मंगलबारदेखि सुकुटेमा हुन लागेको ८ औं पुरुष र ७ औं महिला राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्न प्रचण्ड सुकुटे आइपुगेका हुन् ।

भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रचण्ड प्रमुख अतिथि छन् ।

नेपाल भलिबल संघ, जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको संयुक्त आयोजनामा मंगलबारदेखि शनिबारसम्म भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077