Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

यो सरकार आफै ढल्छ, हामीले धेरै बल गर्नै पर्दैन : प्रचण्ड

यो सरकार आफै ढल्छ, हामीले धेरै बल गर्नै पर्दैन : प्रचण्ड

मंगलवार , माघ १, २०८१

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकार आफै ढल्ने दाबी गरेका छन्।

प्रेस सेन्टर सिन्धुपाल्चोकले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने,‘यो अप्राकृतिक सरकार ढल्नु नै छ, ढलिहाल्छ । हामीले धेरै बल गर्नै पर्दैन, यसको आयु धेरै छ जस्तो लाग्दैन, मिति नै तोक्न त मिलेन।’

उनले कांग्रेस–एमाले गठबन्धनको वर्तमान सरकारको आयु धेरै नभएको बताए। उनले अब यो सरकार चाँडै ढल्ने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077