Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

कम्युनिष्टले पटक पटक मुलुकको नेतृत्व गरे पनि जनता सन्तुष्ट भएनन् : माधव नेपाल

कम्युनिष्टले पटक पटक मुलुकको नेतृत्व गरे पनि जनता सन्तुष्ट भएनन् : माधव नेपाल

मंगलवार , माघ १, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको ४१औँ पिस्कर स्मृति कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले विगतका गल्तीको सबैले समीक्षा गर्दै राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गर्नुपर्ने बताए ।

कम्युनिस्ट पार्टीका नेताले पटक पटक मुलुक सञ्चालन गरे पनि जनता सन्तुष्ट हुन नसकेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077