Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सिंहदरबारमा विपक्षी दलहरुको संयुक्त बैठक बस्दै

सिंहदरबारमा विपक्षी दलहरुको संयुक्त बैठक बस्दै

बुधवार , माघ २, २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले विपक्षी दलहरुको संयुक्त बैठक बोलाएको छ ।

बैठक अहिले बिहान ९ बजे सिंहदरबारमा बस्न लागेको हो ।

माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल हुने बताइएको छ ।

हिजो मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकार अप्राकृतिक गठबन्धनबाट बनेको र अलोकप्रिय काम गरेकाले सरकारको आयु छोटिँदै गएको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077