Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

समाजवादी मोर्चाको बैठक पनि आज बस्दै

समाजवादी मोर्चाको बैठक पनि आज बस्दै

बुधवार , माघ २, २०८१

काठमाडौँ । समाजवादी मोर्चाको बैठक पनि आज बस्दैछ ।

दिउसो २ बजे एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो ।

पछिल्लो समय समाजवादी मोर्चा निष्क्रिय रहेको अवस्थामा गत शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीचको वार्तापछि बैठक बोलाउने समझदारी भएको थियो ।

४ असार २०८० मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077