Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

विपद् न्यूनीकरणका लागि नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ : गृहमन्त्री लेखक

विपद् न्यूनीकरणका लागि नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ : गृहमन्त्री लेखक

बुधवार , माघ २, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भूकम्प तथा विपद् न्यूनीकरणका लागि नयाँ प्रविधिको प्रयोगमा जोड दिइने बताएका छन्।

कीर्तिपुरस्थित बिपी कोइराला मेमोरियल विज्ञान संग्रहालयमा आयोजित २७ औं भूकम्प सुरक्षा दिवस कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

आगामी दिनमा भूकम्प प्रतिरोधी संरचनालाई थप प्रभावकारी बनाइने उनले बताए। उनले बहुप्रकोपीय सूचना प्रणाली र तालिम केन्द्रलाई सरकारले प्राथमिकतामा राख्ने बताए ।

भूकम्प दिवसको अवसरमा कीर्तिपुर नगरपालिकाले आयोजना गरेको राष्ट्रिय मूल समारोह कार्यक्रम आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077