Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सरकारमा सहभागी आफ्ना सबै मन्त्रीहरूसँग छलफल गर्दै सभापति देउवा

सरकारमा सहभागी आफ्ना सबै मन्त्रीहरूसँग छलफल गर्दै सभापति देउवा

बिहिवार , माघ ३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरूसँग आज छलफल गर्दैछन् ।

देउवाले कांग्रेसतर्फका मन्त्रीहरूसँग आज बिहान ८ बजे बूढानीलकण्ठस्थित आफ्नो निवासमा छलफल गर्न लागेका हुन् ।

मन्त्री भएपछि आफूले गरेको कामको प्रगति विवरण र सामना गर्नुपरेका समस्याहरू ब्रिफिङ गर्न बैठक बोलाइएको बताइएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेसतर्फबाट आठ मन्त्री सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077